उत्तर कोरियाले अागामी मे महिनाबाट परमाणु परिक्षण केन्द्र बन्द गर्ने घोषणा गरेको छ ।
उत्तर कोरियाली नेपाल किम जोङ्ग उन र दक्षिण कोरियाका राषट्रपति मुन जे इनबीच एेतिहासिक भेटवार्ता भएको तेस्रो दिनमै उत्तर कोरियाले यस्तो निर्णय गरेको हो । थप परमाणु परिक्षण नगर्नेबारे दुर्इ राष्ट्रपतिबीच शुक्रबारै सहमति भएको थियो ।
उत्तरले यससम्बन्धी जानकारी दक्षिण कोरियालार्इ गराइसकेको छ ।
यससाथै, कोरियाली प्रायद्वीपको एकतालार्इ जोड दिँदै उत्तर कोरियाले अाफ्नो टार्इमजोन दक्षिणकै समान हुने गरि निर्धारण गर्दैछ । साथै, हाल उत्तर कोरियाको समय दक्षिणको भन्दा अाधा घण्टा फरक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया