एजेन्सी : दिमागबाट चल्ने कृत्रिम हात चिकित्सकले जोडिदिएका छन् । हातका लागि हात नभएर यसले काम पनि गर्न सक्ने भएको देखिएको छ ।
यो नयाँ कृत्रिम हातलाई बायोनिक प्रोस्थेटिक हात भनेर बुझिन्छ । सुल्तान तुकेशोभले हात नभएका व्यक्तिमा यो हात पहिलो पटक जोडका हुन् ।
हात जोडे पछि व्यक्तिले यो हातबाट डा. सुल्तानको हात समातेको भिडियोमा देखिएको छ ।
यो कार्य र्किगिस्तानको नेशनल हस्पिटलमा यो हात जाडन गरिएको हो । हात लगाउने व्यक्तिले भिडियोमा बोतल समातेको देखिएको छ ।
साथै एकै पटक प्राकृतिक र कृत्रिम हातलाई मुठी बाँधेको देखिएको छ ।
चिकित्सकहरूले हामीले उपयोग हुन सक्ने कृत्रिम हातको निर्माण गर्न हामी जुटेका छौं ।
डाक्टरको यो कार्यको अनलाइनमा धेरै प्रसंशा प्राप्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया