दाङ : हावाहुरीले खोर भत्काउँदा दाङको तुलसीपुरमा ८ सय कुखुरा मरेका छन् । अार्इतबार रातभरी हुरी चल्दा तुलसीपुर-१२ स्थित हरिपाैरीको सम्झना लेस फर्मको खोर भत्किएको थियो ।
खोरभित्र रहेका करिब १ हजारमध्ये ८ सय कुखुरा मरेको स्थानीयले जानकारी दिएका छन् । फर्म सञ्चालकलार्इ १० लाख हाराहारीमा नोक्सान भएको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया