आमिर खानले पत्नीका लागि बजाए गितार, उदितनारायण देखिए

मुम्बई – बलिउड अभिनेता आमिर खानले पहिलो सुपरहिट फिल्म ‘कयामत से कयामत तक’ रिलिज भएको ३० वर्ष बितेको छ । फिल्मको तीस वर्षको एनिभर्सरीको मौकामा यसको एक स्पेशल शो पनि राखियो ।

उक्त शो मा आमिर आफ्नी पत्नी किरण राव र फिल्मका अन्य स्टार कास्टसँग देखिए । यस यादगार मौकामा आमिर खानकी एक्स वाइफ रीना दत्ता, निर्देशक मन्सुर खान, दलीप ताहिल, उदित नारायण झा लगायत उपस्थित थिए ।

फिल्मको गीत गाना पापा कहते हैं.. मा आमिरले गितार बजाएका थिए । स्क्रिनिङको मौकामा आमिर खानले गितार उठाए र आफ्नी पत्नी किरण रावका लागि बजाए ।

फिल्मका स्किृनिङ सबै कलाकारका लागि एक पुनर्मिलनको समयजस्तै थियो । उनले आफ्ना फ्यानसँग फिल्मसँगका विभिन्न किस्सा पनि शेयर गरे । एउटा रोचक पक्ष के छ भने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?