नेपाली म्यारोडोनाको निधन

काठमाडौं – नेपाली म्यारोडोनाको नामले परिचित नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको निधन भएको छ । 
उनको  ५१ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 
सन् १९८४ देखि लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्राष्ट्रिय प्रतियोगितामा १० गोल गरेका थिए  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?