शिक्षक सेवा आयोगको कार्यतालिका सार्वजनिक (सूचनासहित)

लोकपथ
434
Shares

काठमाडौं । शिक्षक सेवा आयोगको कार्यतालिका सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले २०७८/७९ को पदपूर्तिको लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवा, माध्यमिक, निम्न माध्यमिक, प्राथमिक, करार सूची प्रकाशन र अध्यापन अनुमतिपत्रतर्फ विज्ञापन खुलाएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?