हेर्नुहोस् आजको विनिमयदर (विवरणसहित)

लोकपथ
63
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

त्यसैगरी युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?