काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (आज) को लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यसैगरी युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ७ पैसा बिक्रीदर १३४ रुपैयाँ ७५ पैसा तथा साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया