- मानव शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रयाप्त छ ।
- तपाईँ लजाउदा तपाइँको पेटको भित्री भाग पनि लजाउँछ ।
- आमाको गर्भमा आएको तीन महिनापछि नै बच्चाको औँठा छापको विकास भैसकेको हुन्छ ।
- अन्तरिक्षमा केही समय बिताएपछि मानिसको करिब २ इन्च उचाइ बढ्छ ।
- धेरै भोक सहँदा मानव दिमागले आफैँलाई खान थाल्छ ।
- सास फेर्ने र निल्ने प्रक्रिया एकैचोटी गर्न असम्भव छ ।
- दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।
- पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।
- औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।
- पचास प्रतिशत हातको बल कान्छी औँलाबाट आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया