काठमाडौं– एकोहोरो काममा घोत्लिरहँदा होस् या अन्य कुनै तनावका कारण नै किन नहोस्, मानिसलाई फ्रेस बनाउने कुनै फरक कुराले हो । अर्थात जुन कुराले तपाईलाई इम्प्रेसन पार्छ त्यसैले सुखी दिने हो ।
हाँसो, खुसी पीडा जीवनका चक्र नै हुन् । यी जीनवमा अदलबदल भइनै रहन्छन् । तर, सबैभन्दा जरुरी हो हाँसो । तनावले रोग निम्त्याउन सक्छ । तर, हासोले स्वास्थ्य आर्जन गर्न सकिन्छ । तपाईँलाई बोरिङ फिल भइरहेको छ भने यो तस्बिर तपाईँको हाँसोको माध्यम बन्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया