सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो सय दिने काम कारबाहीको निकायगत विवरण सार्वजनिक गरेको छ ।
प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७४ बमोजिम सरकारले सय दिनमा सम्पन्न गरेका मुख्य काम कारबाहीहरुको जानकारी सम्बद्ध सबै पक्षलाई दिई प्रदेश जनताको शुसूचित हुन पाउने अधिकारलाई सम्मान गर्दै सरकारले आफ्नो सय दिनको कार्य सम्पादन विवरण सार्वजनिक गरीएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया