एजेन्सी : संयुक्त अरब इमिरेट्सले प्रतिभा तान्नका लागि १० वर्षे आवासीय भिसा योजना सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय लगानीकर्ता र पेशाकर्मी एवं विद्यार्थीहरूका साथै विशिष्टि प्रतिभाशाली व्यक्तिहरूलाई तान्न १० वर्षे दीर्घकालीन आवासीय भिसा जारी गर्ने गरी युएईको मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
शेख मोहम्मद बिन रसिद अल मखोतमको अध्यक्षतामा सम्पन्न क्याबिनेटको बैठकले यस्तो निर्णय ग¥यो ।
अर्थमन्त्रालयलाई यसको कार्यान्वयनका लागि आवश्यक प्रवन्ध मिलाउन निर्देशन दिइएको छ ।
गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया