स्वचालनमा रहेको टेस्लाले प्रहरीको कार ठोक्यो

एजेन्सी : क्यालिफोर्नियामा पार्क गरिरहेको एक प्रहरी कारलाई टेस्लाको एक कारले ठक्कर दिएको छ ।

यो दुर्घटनामा कार चालक सामान्य घाइते भएको जनाउँदै प्रहरीले चालकले कारलाई स्वचालन मोडमा राखेको जनायो ।

टेस्लाले ग्राहकलाई आफ्ना वाहनमाथि निरन्तर नियन्त्रण राख्नुपर्ने आग्रह गरेको छ ।

टेस्लाले स्वचालन मोड सहितको गाडीको बारेमा जस्तो आह्वान गर्दै एक विज्ञप्ति निकालेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?