टिभीमा छुट अफर : ४ वर्षको प्रतिक्षा अब समाप्त…

बहु चर्चित बहु प्रतिक्षित फुटबलको महाकुम्भ मेला (फिफा वर्ल्डकप, २०१८ को प्रतिक्षा अब समाप्त भएको छ । हरेक चार–चार वर्षमाहुने यस फुटबलको महाकुम्भलाई लक्षित गर्दै, विश्वकै तेस्रो ठूलो टि.भी. ब्राण्ड टि.सि.एल. ले आफ्ना ग्राहकका लागि मेरो टिम मेरो विश्वास अन्तर्गत टि.भी.हरुको खरिदमा २५ प्रतिशत सम्मको छुट ल्याएको छ । 

२० इन्च देखि ६५ इन्च सम्मको स्मार्ट-ननस्मार्ट मोडलहरुमा उपलब्ध टि.सि.एल.का टि.भी.हरुको मूल्यग्राहकहरुको उच्च रोजाई बन्न सफलभएको छ । भखरै टि.सि.एल. ले आफ्नो टेलिभिजहरुमा ३ वर्षको वारेण्टी अफर पनिप्रदान गरेको छ । 

चौधरी ग्रुपअन्गर्तत सि.जी. इलेक्ट्रोनिक्स ले नेपालमा विक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?