एजेन्सी : फेसबुकले हुवावेलगायतका चिनियाँ कम्पनीहरूसँग डेटा सेयर गरेको स्वीकार गरेको छ । अमेरिकी गुप्तचरसंस्थाले हुवावेले जासूसी गरेको र यो देशको लागि खतरा रहेको जनाएको थियो ।
फेसबुकले उपभोक्ताको फोनको डेटा दिइएको सर्भरको डेटा नदिइएको जनायो ।
हुवावेले उपभोक्तामा सुधार ल्याउन फेसबुकसँग काम गरिरहेको जनाएको छ ।
फेसबुकमाथि सूचना चुहाएको विषयमा निगरानी गरिएकै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया