नेको इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस कति ?

लोकपथ
224
Shares

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको २०७८ माघ ३ गते विहान बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

जसमा चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ नगद लाभांश रहेका छन् ।

बीमा समितिको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?