युरी बने जारी विश्वकपमा पहिलो गोल हान्ने खेलाडी

काठमाडौं–  बिहिबारदेखि सुरु भएको विश्वकप फुटबलमा पहिलो गोल रसियन खेलाडी युरी गजिन्सकी गरेका छन् । उनले साउदीवरुद्धको खेलको १२ औं मिनेटमा गोल गरेका हुनु । जुन जारी विश्वकपकै पहिलो गोल हो ।  सो खेलमा रसियाले साउदीलाई ५–० गोल अन्तरले हराएको थियो ।  आजको खेलमा  अधिकांश समय  साउदीमाथि रसिया हाबी हुन पुगेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?