काठमाडौं । अष्ट्रेलियाले पेनाल्टीमार्फत फ्रान्सविरुद्ध गोल गरेको छ । अष्ट्रेलियाका माइलले पेनाल्टीमार्फत गोल गरेका हुन् । यो सँगै अष्ट्रेलिया र फ्रान्स १–१ को बराबरीमा खेलिरहेका छन् ।
यसअघि खेलको ५८ औं मिनेटमा फ्रान्सका लागि एन्टोनीले गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेक हुन् । पेनाल्टी एरियमा अष्ट्रेलियन खेलाडीले फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए ।
उक्त मौकालाई सदुपयोग गर्दै एन्टोनीले गोल गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया