फ्रान्स अस्ट्रेलिया खेल : अस्ट्रेलिया २–१ गोलले पराजित

काठमाडौँ । विश्वकप फुटबलमा फ्रान्तसले विजयी सुरुवाता गरेको छ । 

रुसमा जारी फिफा विश्वपक फुटबलको समूह ‘सी’को खेलमा फ्रान्सले अस्ट्रेलियालाई २–१ गोलले पराजित गरेको छ । 

एन्टोनी ग्रिजम्यानले ५८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । 

त्यस्तै खेलको ६२औँ मिनेटमा अस्ट्रेलियाका जेडिनाकले पेनाल्टीमा बराबरी गोल फर्काए पनि ८१ औँ मिनेटमा फ्रान्सले खेलमा दोस्रो गोल गर्यो । 

फ्रान्सका लागि पाउल पोग्बाले दोस्रो गोल गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?