विश्व विजेतालाई मेक्सिकोले हान्यो गोल, पहिलो हाफमा मेक्सिकोको अग्रता

काठमाडौं– साविकको विश्व विजेता जर्मनीले जारी विश्वकपमा  गोल खाएको छ ।   आइतबार राती जारी खेलमा मेक्सिकोले जर्मनीविरुद्ध गोल गरेको हो ।
मेक्सिकोका हार्भिन लोजानोले खेलको ३५ औं मिनेटमा जर्मनीविरुद्ध गोल गरेका हुन् । पहिलो पहिलो हाफको खेल सकिँदा जर्मनी १–० गोलले पछि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?