एजेन्सी : इरानका लागि जासुसी गर्ने आरोपमा इजरायलका एक पूर्वमन्त्री पक्रउ परेका छन् ।
गोनेन सेगेवलाई यसअघि संदिग्ध औषधिहरूको तस्कीरको अभियोगमा जेल जानु परेको थियो ।
सेगेव नाइजिरियामा रहेका बेला पक्राउ गरिएको हो । उनलाई भूमध्यरेखीय क्षेत्रबाट पक्राउ गरिएको हो ।
मे महिनामा नाइजिरियाबाट सुपुर्दगी गराउन लगाई इजरायलले सेगेवलाई देश फर्काइएको थियो ।
इरानका लागि जासुसी गरेको अभियोग लगाइएको छ । उनी ९०को दशकमा इजरायलका ऊर्जामन्त्री थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया