‘एसईई’ को परीक्षाफल आज सार्वजनिक गरिँदै

काठमाडौँ : गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) को नतिजा अाज प्रकाशित हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अाज (शनिबार) दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्डको बैठक बस्नेछ । बोर्डको बैठकलगत्तै ४ बजेसम्म एसर्इर्इको नतिजा प्रकाशित गरिनेछ । 

७७ जिल्लाका ४ लाख ८५ हजार ५ सय ९६ परीक्षार्थीहरू एसर्इर्इको नतिजा कुरेर बसेका छन् । कूल परिक्षार्थीमध्ये नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थीले एसर्इर्इ परीक्षा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?