दशैँमा सुरक्षाका क्रममा भारतीयसँगको झडपमा घाइते भएका तथा हालै भारतीयद्वारा झुटो आरोपमा पक्राउ परि रिहा भएका देवनारायण यादव एमाले प्रवेश गरेका छन । उनी एमाले प्रवेश गर्न सप्तरीबाट काठमाडौं आएका हुन् । उनी सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रमबाट एमालेमा प्रवेश गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया