एजेन्सी : एउटा बन्दुक ५ करोड ५० लाख नेपालीमा बिक्री भएको छ ।
द रिर्टन अफ जेडीमा हान सोलोले प्रयोग गरेको बन्दुको डाक लिलाम भइ ५ लाख ५० हजार अमेरिकी डलरमा बिक्री भयो ।
सन् १९८३मा बनेको त्यो सिनेमामा ह्यारिसन फोर्डको चरित्रको अभिनय गर्दै हान सोलोले ब्लास टेक डीएल –४४ नामक यो बन्दुकको लिलामी गरेको हो ।
यो बन्दुक ३५ वर्षसम्म राखिएको थियो । यो बन्दुकको पूर्व निर्धारित मूल्य ३ लाख देखि ५लाखअमेरिकी डलर रहेकोमा शनिबार लास भेगासमा लिलामी हुँदा यो बन्दुक ५ लाख ५० हजारमा भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया