महोत्तरी । संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।
संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाति भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।
वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभाव परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया