काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको छ ।
समायोजन पछि इन्स्योरेन्सको प्रतिकित्ता शेयरको मूल्य ५ सय ८० रुपैयाँ ३६ पैसा कायम भएको छ ।
इन्स्योरेन्स कम्पनीको १८० दिनको औसत आधार मूल्य भने ७ सय २७ रुपैयाँ २१ पैसा रहेको छ ।
कम्पनीले असार ३२ गते साधारणसभा गर्ने प्रयोजनको लागि आइतबार बुक गरेको हो । सभाले १२ प्रतिशत बोनस तथा कर तिर्न ०.६३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया