आज कति छ विदेशी मुद्राको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि (असार १८ गते) एक अमेरीकी डलरको खरिददर १०९.२५ रुपैयाँ  र बिक्रिदर १०९.८५ रुपैयाँ तोकेको छ ।

यस्तै एक युरोको खरिददर १२७.६६ रुपैयाँ र बिक्रिदर १२८.३६ रुपैयाँ रहेको छ ।

जापानीज १० यनको खरिददर ९.८७ रुपैयाँ र बिक्रिदर ९.९३ रुपैयाँ रहेको छ । मलेसियन एक रिंगिटको खरिददर २७.०५ रुपैयाँ र बिक्रिदर २७.१९ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिददर ३६१.२२ रुपैयाँ र बिक्रिदर ३६३.२१ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?