काठमाडौं। थाइल्याण्डमा सम्पन्न भएको चौथो हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालका लागि दिपेश कडेलले स्वर्ण पदक जित्न सफल भएका छन् ।
दिपेशले पुरुष ५५ केजी तौल समूहको खेलमा स्वर्ण पदक जितेका हुन् । त्यस्तै, ५१ औं केजी तौल समूहमा निजल थापाले रजत पदक जिते । ४१ केही तौल समूहमा पशुपति खनाल तथा ३८ केजी तौल समूहमा रोहित बहादुर मगरले रजत पदक जिेतका छन् ।
टिम कोचमा हरी थापा र बेबस्थापक मुन्ना विक्रम खातीको १० सदस्यीय टोलि गत जुन २९ मा बैंकक गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया