रुपन्देही : सर्पले टोक्दा रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का १२ बर्षीय र्इमरान धोबी मुसलमानको मृत्यु भएको छ ।
मंगलबार राती खाटबाट झर्ने क्रममा भुर्इँमा खुट्टा राखेका र्इमरानलार्इ गोमन सर्पले टोकेको थियो ।
उपचारका लागि भैरहवा ल्याउनेक्रममा बाटैमा उनकाे ज्यान गएको स्थानीयले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया