पहिलो हाफमा स्वीडेनविरुद्ध इङ्ल्याण्डको १ गोल

काठमाडौं–रसियामा जारी  विश्वकप फुटबल अन्तर्गत  सेमिफाइनल प्रवेशका लागि भएको खेलमा  इङ्ल्याण्डले स्वीडेनविरुद्ध अग्रता लिएको छ ।  
खेलको ३० औं मिनेटमा इङ्ल्याण्डका खेलाडी ह्यारी माग्युरीले गोल गरेका हुन् । फरवार्ड योङ्गले दिएको पासलाई सदुपयोग गर्दै उनले बललाई जारी चुमाए । खेलको पहिलो हाफ सकिएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?