काठमाडौं : अाजदेखि सरकारले राजधानी काठमाडाैंको रिङरोडमा दिउँसो टिप्पर चलाउन रोक लगाएको छ।
बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म उपत्यकामा टिप्पर चलाउन रोक लगार्इएको हो ।
अब बेलुकी ८ देखि बिहान ५ बजेसम्म मात्र काठमाडाैंको चक्रपथमा टिप्पर चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया