काठमाडौं : आज (बुधबार) नेपालमा कतारी रियल १ साट्दा ३० रूपैयाँ ३८ पैसा प्राप्त गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकले आज ९सोमबार० का लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार युएर्इ दिराम १ को बिक्रीदर ३० रूपैयाँ ११ पैसा छ ।
आर्इतबार ३६४ रूपैयाँ ४७ पैसा रहेको कुवेती दिनार १ को बिक्रीदर आज ३ सय ६५ रूपैयाँ ५५ पैसा पुगेको छ ।
यस्तै, मलेसियन रिंगेटको २७ रूपैयाँ २१ पैसा, बहरार्इन दिनार १ को २९२ रूपैयाँ ७९ पैसा र कोरियन वन १०० को बिक्रीदर ९ रूपैयाँ ८० पैसा कायम गरिएको छ ।
अमेरिकी १ डलर साट्दा ११० रूपैयाँ ६२ पैसा प्राप्त गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ।
युरोको बिक्रीदर १२९ रूपैयाँ ५१ पैसा कायम भएको छ ।
खुला बजार विनिमयदर र बाणिज्य बैंकहरूको मुद्रा सटही दर भने राष्ट्र बैंकले तोकेभन्दा केही फरक पर्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया