दुई निवेदन एकसाथ पेस गर्न पल शाहलाई उच्च अदालतको आदेश

लोकपथ
7
Shares

काठमाडौं । उच्च अदालत पोखराले दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न बलात्कारको आरोप लागेका पल शाहलाई आदेश दिएको छ।

जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए।

उक्त निवेदन एकसाथ पेस गर्न उच्च अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?