काठमाडौँ, २८ असोज- सभामुखलाई जानकारी नगराई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित भए सांसद पदबाट स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । तर, लगातार १० देखि ३१ वटा संसद बैठकमा उपस्थित नभएका सांसदले आफूलाई जानकारी गराएकाले उनीहरूको सांसद पद निलम्बन नभएको सभामुख ओनसरी घर्तीले बताइन् । नयाँ पत्रिकामा खबर छ ।सांसद लगातार अनुपस्थित बैठक संख्याकांग्रेस१. प्रदिप गिरी ११२. नरहरि आचार्य ११३. सुधीरकुमार सिवाकोटी १९४. सुजाता परियार १०५. कविताकुमारी सरदार १२६. पद्मनारायण चौधरी ११७. अमीयकुमार यादव १२एमाले१. विष्णु पौडेल ११२. गौरीकुमारी ओली १२३. तुलबहादुर गुरुङ १३४. हरिबहादुर राजवंशी ११५. कमलादेवी महतो ११६. धनबहादुर घले ११माओवादी केन्द्र१. रवीन्द्रप्रताप शाह ११राप्रपा१. भक्तबहादुर खपांगी १०२. रामकुमार सुब्बा ३१३. जयन्त चन्द १९अन्य दल१. मिलनकुमारी राजवंशी (नेपाल परिवार दल) ११२. डा. बाबुराम पोखरेल (लोकतान्त्रिक फोरम) २७३. रुक्मिणी चौधरी (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,थरुहट) १२४. श्रवणकुमार अग्रवाल (संघीय समाजवादी फोरम) ११५. डिल्लीप्रसाद काफ्ले (नेमकिपा) १९६. दुर्गा पौडेल(राष्ट्रिय जनमोर्चा) २८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया