बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई होटल एसियातिकमा २० प्रतिशतसम्मको विशेष छुट

लोकपथ
63
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एसियातिक (Hotel AsiaTique) बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट POS तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २०% सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एसियातिकले एयरपोर्ट रोड, विराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?