अङ्कारा । टर्की, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार टर्कीले अमेरिकासँगको सम्बन्धमा आफूले पराजयको महशुस भएको देख्न नचाहेको बताएका छन् ।
वासिङ्टनले टर्कीका मन्त्रीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि एर्दोगानले बदलामा आफूले पनि जवाफ दिने बताए ।
“ हामीले पराजयको खेल खेल्ने पक्ष बन्नु छैन । राजनीतिक तथा न्यायिक विवाद आर्थिक आयामका लागि दुवै पक्षलाई हानिकारक सिद्ध हुनेछन्,”, “यसले दुई मुलुकको विवादलाई थप सङ्कटग्रस्त बनाउनसक्ने देखिएको छ ।” एर्दोगानले टेलिभिजनमार्फत गरेको सम्वोधनमा भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया