चीनको विदेशी मुद्रा सञ्चितीमा बृद्धि

एजेन्सी : चीनको विदेशी मुद्रा सञ्चितीमा बृद्धिमा बृद्धि भएको छ ।

जुन महिनाका तुलनाम जुलाईमा ०.१९ प्रतिशतले बृद्धिभइ विदेशी मुद्रा सञ्चितीमा ५.८ अर्ब अमेरिकी डलर बढेको छ ।

जुलाईको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ३.११७९ ट्रिलियन डलर रहेको बैंकले जनाएको छ ।

बैंकबाट जारी विज्ञप्ति अनुसार जुलाईको अन्तयमा सुन सञ्चिती ५करोड ९२लाख ४० हजार अउन्स रहेको छ ।

यसको मूल्य ७२.३२ अर्ब अमेरिकी डलर रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?