चिनियाँ मौद्रिक नीति न त बढी कसिलो, न त बढी खुकुलो

एजेन्सी : चीनको केन्द्रीय बैंकले देशको मौद्रिक नीति न त बढी कसिलो न त बढी खुकुलो हुने जनाएको छ ।

वास्तविक अर्थतन्त्रका कार्यहरूलाई ध्यधान दिँदै र वित्तीय जोखिमको विषयलाई सम्बोधन गर्न वित्तीय सुधारअपनाउने जनाउदै पिपुल्स बैंक अफ चाइनाले  वित्तीय नियमन र नीतिगत निरन्तरता र स्थायित्वलाई आउँदा दिनमा ध्यान दिने जनायो ।

बैंकले विज्ञप्ति जारी गरी यस्तो बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?