स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पायो ६९ अर्ब ३८ करोड बजेट

लोकपथ
70
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

उनले प्रदेशमा ६ अर्ब र स्थानीय तहमा ३ अर्बको व्यवस्था गरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?