उच्च शिक्षाको लागि विदेश नभई विदेशी विद्यार्थीलाई नेपाल ल्याउन सहज बनाइने

लोकपथ
7
Shares

काठमाडौं । सरकारले उच्च शिक्षा लागि विदेश जाने विद्यार्थीहरुलाई नेपालमा नै रोक्ने नीति लिने भएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालकै विश्वविद्यालयमा सुविधा थप गर्ने समेत बताए ।

उनले आगामी आर्थिक वर्षमा विदेशी विद्यार्थी र शिक्षकका लागि भिसा प्रणाली सहज बनाई नेपालमा उच्च शिक्षाको लागि राम्रो प्रबन्ध बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?