एजेन्स: पाकिस्तानका नयाँ प्रधानमन्त्रीको रूपमा सपथ खाने पाकिस्तानको तहरीक ए इन्साफका नेता पूर्व क्रिकेटर इमरान खानले प्रधानमन्त्री बनेपछि आर्थिक सल्लाहकारको रूपमा अब्दुल राजाक दाउदलाई नियुक्त गर्ने भएका छन् ।
उनको पार्टीले यस्तो जनाएको छ ।
पाकिस्तानको वित्तमन्त्रीको रूपमा असद उमारलाई नियुक्त गरिने देखिएको छ।
इमरान खान अगस्ट १८का दिन सपथका लागि पर्खिने प्रधानमन्त्रीको रूपमा सबै भन्दा ठूलो दलका नेताको रूपमा रहेका छन् ।
अगस्ट ११मा गरिने सपथ ग्रहण १८मा सारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया