प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

लोकपथ
49
Shares

काठमाडौं । प्रदेश नं १ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।
नीति तथा कार्यक्रममा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनेदेखि सञ्चार क्षेत्रलाई प्रविधिमैत्री र पूर्वाधारयुक्त बनाइने लगाएको योजना रहेको छ ।

सन २०२५ सम्म बालविवाह मक्त प्रदेश बनाउने अभियानलाई सफल पार्न प्रदेशका जोखिमयक्त क्षेत्रका सामदायिक माध्यमिक विद्यालयमा स्थानीय तहसँगको सहकार्यमा किशोरी शसक्तीकरण कार्यक्रम सञ्चालन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?