काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँके, कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो होटेलबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटेलको फुड एन्ड वेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया