काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रममा पोखरालाई पर्यटन विकास गर्ने कुरालाई मुख्यताका साथ हेरिएको छ । नीति तथा कार्यक्रममा ‘पर्यटकीय गतिविधिमा वृद्धि, पोखरा सहरको समृद्धि’ को नारालाई प्रमुखताका साथ अघि सारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया