काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १ सय ११ रूपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १२ रूपैयाँ १६ पैसा पुगेको छ ।
युरो १ को खरिददर १ सय २९ रूपैयाँ ६६ पैसा र बिक्रीदर १ सय २९ रूपैयाँ ३६ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४३ रूपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४४ रूपैयाँ ६ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रिदर २७ रुपैयाँ ३० पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १ पैसा र बिक्रिदर १० रुपैयाँ ६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ८७ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया