एजेन्सी :अझ पूर्णरूपमा काम गरिरहेको एप्पल कम्पनीको ओरिजनल एप्पल१ कम्प्युटरको ३ लाख अमेरिकी डलर भन्दा बढीमा डाक बढाबढ गरी बिक्री गरिने भएको छ ।
यो कम्प्युटर १९७०को दशकमा स्टिभ जब्स र स्तिभ ओजनियाकले डिजाइन गरेका थिए ।बोस्टनआधारित आरआर अक्सनमा यो दुर्लभ कम्प्युटरको लिलामी गरिनेछ ।
यो ६० विद्यमान कम्प्युटर मध्ये एक हो ।
यो कम्प्युटरको डाक ३ लाख अमेरिकी डलरबाबट शुरू हुनेछ । एप्पल कम्प्युटर १लाई एप्पल आई भनेर पनि चिनिन्छ ।
यो डेस्कटप कम्प्युटर एप्पल कम्पनीले बजारमा १९७६मा ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया