काठमाडौं । अजोड इन्स्युरेन्सको सेयर रजिस्ट्रारको काम कुमारी क्यापिटलमार्फत हुने भएको छ ।
अजोड इन्स्युरेन्सको १९ असारमा बसेको सञ्चालक समितिको बैठकले सेयर रजिस्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।
योसँगै अब अजोडको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कार्यहरु अब कुमारी क्यापिटलले गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया