बिरेन्द्रनगर : विषालु सर्पले डस्दा सुर्खेतको पञ्चपुरी-४ की ८ बर्षीय लक्ष्मी शाहीको मृत्यु भएको छ ।
सर्पले डसेपछि उपचारका लागि विरेन्द्रनगर ल्यार्इँदा गर्दा बाटैमा शाहीको प्राण गएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया