नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभुति गर्ने

लोकपथ
28
Shares

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभुति गर्ने भएको छ ।

सेयर प्रत्याभूतिकर्ता सम्बन्धि सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेका हुन् ।

सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको सेयर कोषले प्रत्याभूति गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?