काठमाडौं । सिटिजन्स लाइफ इन्स्याेरेन्सको विशेष साधारणसभा हुँदै छ । कुपन्डोलकाे होटल हिमालयमा शुक्रबार अपरान्ह ३ बजेदेखि सभा सुरु हुनेछ ।
बीमा कम्पनीहरूमा पुँजीवृद्धिको चटारो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले सभामा मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पेस गर्नेछ । साथै सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया